कालिकाेटमा नेकपाको संङ्गगठन सुढृडिकरण तथा विस्तार अभियान -२ तिब्र (फाेटाेफिचर)


जगदिशनाथ याेगी (राजकुमार )/माघ ११, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको पूर्वी क्षेत्रमा अभियान-२ तिव्र पारेकाे छ ।

नरहरिनाथ गाँउपालिकाको लालुमा गत शनिबार संङ्गगठन सुदृढीकरण तथा विस्तार अभियान-२ का लागि गठन भएको टोलीले कालिकोटको पूर्वी क्षेत्र भर्ताछातिबाट भित्ते लेखन सहित आफ्नो अभियान तिब्ररुपमा शुरु गरेको हो ।

अभियानका क्रममा भित्ते लृखन तथा आमसभा, जनतासंग छलफल र अन्तरक्रकिया गर्ने पूर्वी कालिकोट अभियान टोलीका कमान्डर आर्जनले जानकारी दिनुभयाे ।

टोलिका कमान्डर आर्जनले प्रतिक्रियाबादी सामाजिक दलाल सरकारले गरिरहेको भ्रष्टाचार, कमिसन र अनियमितता नरोकिए कडा संघर्ष गर्ने चेताबनी दिनु भएकाे छ ।

फोटोफिचर

११ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको