उच्च अदालतका ८ न्यायाधीशको सरुवा, को कहाँ? [सूचीसहित]


मङ्सिर ८, काठमाडौं । न्याय परिषदले उच्च अदालतका ८ न्यायाधीशको सरुवा गरेको छ ।

बुधबार बसेको न्याय परिषदको बैठकले विभिन्न अदालमा कार्यरत रहेका न्यायाधीशहरुको सरुवा गरेको हो । सरुवा हुनेमा प्रकाशचन्द्र गजुरेल, शिवनारायण यादव,विनोद शर्मा, कृष्ण गिरी,रमेशकुमार खत्री, रवि शर्मा, जनक पाण्डे, र राजेशकुमार काफ्ले छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले यस्तो निर्णय गरेको हो । राणा प्रधानन्यायाधीश भएपछि दोस्रो पटक न्यायाधीशहरूको सरुवा गरिएको हो ।

यस्तो छ सरुवा सूची

२०७६ मंसिर ८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको