बैशाख ११, काठमाडौं । भर्खरै राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ । भूकम्प कहाँ र कति रिक्टर स्केलको गयो भन्नेबारे जानकारी आउने क्रममा रहेको छ ।
प्रतिक्रिया दिनुहोस