क्यान्सर पिडित बालकलाइ मितेरी समाज कतारको आर्थिक सहयोग


चैत्र १०, कतार । क्यान्सर पिडित बालक शिरीष भन्डारिलाई मितेरी समाज कतारले आर्थिक सहयोग गरेको छ । समाजले २५ हजार १ सय २० संस्थागत सहयोग गरेको हो ।

सहयोग गर्नेहरुमा २३ हजार १ सय २० मितेरी समाज कतारले गरेको हो भने बाँकी २ हजार मितेरी समाज युएईका पुर्ब सस्थापक सल्लाहकार टिका श्रेष्ठले गर्नु भएको समाजले जनाएको छ ।

आर्थिक समस्याको कारण बिद्यालय छोड्न बाध्य भएको बालक युनिक बल (पृन्स )लाई पुन बिद्यालय निरन्तरताको लागि हौसला स्वरुप चार हजार छ सय रुपैयाँ ब्यक्तिगत आर्थिक सहयोग गरेको मितेरी समाजका संरक्षक प्रेम रिजालले बताउनु भयो ।

 

१० चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको