फागुन १२, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाको केन्द्रिय सचिव जितेन्द्र महरा महाविरलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरको बुद्धचोकस्थित आफ्नै घरमा बसिरहेका महरालाई जिल्ला प्रहरी कार्यलय मोरङ्गबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
सुगर र प्रेसरबाट ग्रस्त महाविर केहि समय अघिदेखि नै अस्वतताका कारण घरमा नै बसेर आराम गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस