विरामी भएर घरमा बसिरहेका नेकपाका नेता पक्राउ


फागुन १२, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाको केन्द्रिय सचिव जितेन्द्र महरा महाविरलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरको बुद्धचोकस्थित आफ्नै घरमा बसिरहेका महरालाई जिल्ला प्रहरी कार्यलय मोरङ्गबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

सुगर र प्रेसरबाट ग्रस्त महाविर केहि समय अघिदेखि नै अस्वतताका कारण घरमा नै बसेर आराम गरिरहेका थिए ।

२०७५ फाल्गुन १२,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको