विप्लप नेकपाको माल्कोटमा प्रक्षिण सम्पन्न ।


खडक बिश्वकर्मा/ माघ १०, कालिकोट । नेत्र विक्रम चन्द्र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको माल्कोट गाउँकमिटीको आयोजनामा संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँ कमिटी सेक्रेटरी अखडाको अध्यक्षता, पाटी केन्द्रीय सदस्य नविन विश्वकर्माको प्रमुख आतिथ्यता र बाग्लुङजिल्ला सेक्रेटरी आकाशको विषेश आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि प्रशिक्षण कार्यक्रम संम्पन्न भएको छ ।

प्रशिक्षणमा बोल्दै प्रमुख अतिथि विश्वकर्माले अहिलेको दलाल सक्ता प्रारस्त गरेर बैज्ञानीक समाजवाद स्थापनका लागि सम्पूर्ण जागरुक हुनुपर्ने बताएको कमाण्ड नं १ का इन्चार्ज कमलबटालाले जानकरी दिएका छन ।

तस्बिरःखडक बिश्वकर्मा कालिकोट

२०७५ माघ १०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको