फागुन ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
अछामको बिनायक नगरपालिकाबाट बिहान १० बजे पार्टी कामको सिलशिलामा रहेकी चन्दलाई प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ ।
नेतृ बन्धु नेकपाले सञ्चालन गरेको माघ १ गते देखि सुरु गरेको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ को प्रमुख समेत रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस