दाङमा अवैध कोईलर चल्ला बिक्री गर्ने एकजना पक्राउ


चैत ८, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अवैध रुपमा कोईलर कुखुराका चल्ला विक्रि गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

भारतको रामपुर स्वार पञ्चायत स्वारगाउँ बस्ने २७ बर्षीय मुर्सद अलिले घोराही बजारमा अवैध रुपमा कोईलर कुखुराका चल्लाहरु विक्रि वितरण गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला हो ।

शुक्रबार उनलाई ३० वटा चल्ला सहित पक्राउ गरि आबश्यक कारबाहीको लागि भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र घोराहीमा पठाईएको छ ।

८ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको