पोखरामा एनसेलको टावरमा आगलागी, क्षतीको विवरण आउन बाँकी


फागुन १०, पोखरा । पोखरा महानगरपालिकाको लेखनाथमा रहेको एनसेलको टावरमा आगोलागी भएको छ ।

महानगरपालीका अन्तर्गत लेखनाथको डाडाँको नाक नजिकै रहेको एनसेल टावरमा राती करिब साढे १० बजे तिर भएको हो ।

आलोलागीको पश्चात टावर पुर्ण क्षति भएको छ । टावरमा कसले आगो लगाएको हो भन्ने बारे यकिन भैनसकेको प्रहरीले जनएको छ ।

प्रहरीको टोली आगोलागी भएको बारेमा थप अनुसन्धान अगाडी बढाएको छ ।

२०७५ फाल्गुन १०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको