साउन ५ ,दाङ । हरितालिका तिज महिलाहरुको महान चाडका रुपमा लिने गरिन्छ । हरितालिका तिज आउँन झन्डै १ महिना भन्दा बढी समयबाकि छ ।
तरपनि तिजको रौनक शुरु भईसकेको छ । गायिका रिता के.सी.को यस बर्षको “छड्के नजर” बोलको मौलिक तीज गीत रिता के.सी. को आफ्नै YouTube Channel मार्फत सार्बजनिक भएको छ । यस गितमा यशोदा थापा ‘यशु’ को शब्द,राजन कार्कीको संगीत, प्रकाश भट्टको निर्देशन र रिता के.सी.को स्वर रहेको छ ।
प्रतिक्रिया दिनुहोस