नाकबाट रगत अाउने कारण


माघ ७, काठमाडौं । तपाईं प्रायःजसोकाे कुनैन कुनै समय नाँकबाट रगत बगेकाे छ हाेला । अाज हामी तपाईलाई नाकबाट रगत कसरी बग्छ भन्ने बारेमा जानकारी दिदैछाै। जाडाे माैसममा पनि नाँकबाट रगत बग्ने समस्या हुन्छ। चिसाेमा ताता खानेकुरा बढि खाइने हुदा नाकबाट रगत बग्ने समस्या अाउछ। रगत पातलाे भएर नाँककाे नसा फुट्छु र रगत बग्ने समस्या हुन्छ।रगत पातलाे बनाउने अाैषधिकाेे प्रयाेेग गर्दा पनि रगत बग्ने समस्या हुन्छ।

कसरी बच्ने
धेरै समय हिटरकाे छेउमा नबस्ने धेरै समय हिटरकाे छेउमा बस्दा नाकबाट रगत अाउन सक्छ। जाेडले नाक नकाेट्याउने , जाेडले सि नगर्ने अादि गर्नु पर्छ।

  • उपचार
    – कारण पत्ता लगाइ तुरुन्तै उपचार गर्नुपर्छ।
    – कारण पत्ता नलागेसम्म तत्काल नाकबाट रगत बग्नबाट राेक्नु पर्छ।
    – रगत बग्दै छ भने नाकलाई अाैलाले करिब १० मिनेट सम्म अगाडि बाट च्यापेर राख्ने।
    – रगत राेक्न विभिन्न अाैषधिकाे प्रयाेग गर्न सकिन्छ ।
२०७५ माघ ७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको