रुघाखोकी लाग्ने कारण


माघ ७, काठमाडौ । सामान्यतया जाडाे समयमा रुघाखोकी लाग्ने गर्छ। रुघाखोकी लाई प्रायःजसो मानिसले सामान्य स्वास्थ्य समस्याकै रुपमा लिन्छन । तर रुघाखोकी लाई सामान्य स्वास्थ्य अवस्थाकै रुपमा लिदा जटिल समस्या अाउन सक्छ। याे रुघाखोकी भनेकाे विश्वमा सबैभन्दा बढि हुने संक्रमन हाे । रुघाखोकी राइनाे भाइरसकाे कारणले गर्दा लाग्छ। धुवा धुलाे प्रदुषण बदलिदाे माैसम एलर्जी माैसम परिवर्तन हुदा प्रायः भाईरस हरु सक्रिय हुने गर्छन। जसकाे कारण मानिसलाई रुघाखोकी ले सताउछ।

रुघाखोकी लाग्ने अर्काे महत्त्वपूर्ण कारण भनेकाे शरिरकाे प्रतिरक्षा प्रणाली कमजाेर हुदा पनि रुघाखोकी ले समातछ।
उच्च रक्तचाप मधुमेह मुटुराेगी केटाकेटि तथा बुढाबुढि रुघाखोकीकाे बढि जाेखिम मानिन्छन।

२०७५ माघ ७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको