असोज ०३, काठमाडौं । सरकारले संविधान दिवशको दिन पारेर २८२ जना कैदीलाई आम माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
सञ्चारमन्त्री बांFस्काेटा
sf7df8f}F, !@ ebf} -/f;;_ M राष्ट्रिय सभाकाे बिहीबारकाे बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुलप्रसाद बांस्काेटा “नेपाल मिडिया काउन्सिल विधेयक, २०७५” सभासमक्ष प्रस्तुत ub}{। रत्न श्रेष्ठ
संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम २८२ जना कैदीहरूको कैद, दण्ड, जरिबाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिने राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।
मन्त्रिपरिषद् बैठकले सेनाका सहायक रथी दर्जाको विशेष पद (४ वर्षका लागि) सिर्जना गर्दै महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको हो। प्राविधिक प्रमुख सेनानी बानिरा थापा र अमुल कार्कीढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय भएको छ।
यस्तै, मेलम्ची खानेपानी आयोजनाका श्रमिकहरूको बाँकी ज्याला सम्बन्धित ठेकेदारबाट असुल गरी हिसाब मिलान गर्नेगरी राहत स्वरूप भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस