माघ ६, काठमाडौं । गायक तिलक पुन मगर र तृप्ति खड्काको नयाँ गीत ‘स्कुल पढ्दा लाएको मायाले’ बोलको नयाँ गीतको भिडियो सहित हरि डाँगीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा नलिना बस्नेत र तिलक पुन मगरको युगल जोडीलाई देख्न सकिन्छ । उनिहरुले भिडियोमा गीतको भावलाई समेटेर उत्कृष्ट अभिनय गरेको देख्न सकिन्छ ।
दुर्गा केसी शब्द रचना रहेको गीतमा निर्देशन हरि डिसीले गरेका छन् भने सम्पादन तथा इडीटिंगमा रोसन धितालले गरेका छन् । भिडियो अहिलेको युवा पुस्ताहरुको अवस्था र जीवन शैलीसँग सुहाउँदो भएकोले सबैले मन पराईदिनेमा गायक तिलक पुन ढुक्क छन् ।
भिडियो :
प्रतिक्रिया दिनुहोस