सागर पुन र जया मगर बन्ने भए ‘तारा जुन’


माघ ६, काठमाडौं ।  धिताल फिल्मस प्रलालीको प्रस्तुतिमा सागर बाबु पुन र जया मगरको सयुक्त कमेडी लोक दोहोरी गिति एल्बम ‘बनौला तारा जुन’ युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

जया मगरको शब्द रचना सागर बाबु पुनको लय रहेकोछ, भने स्वयं गायक सागर बाबू पुन र जया मगरको कर्णप्रिय स्वरमा सजियको छ ।

भिडियोलाई निर्देशन होम धिताल, छ्याङ्कनमा बासु बराल गरेका छन् भने भिडियोको सम्पदानमा रोषन धितालले गरेकाछन।

अभिनयमा रामचन्द्र अधिकारी, सुरबिर पण्डित, सुसिला निरौला, बेगम नेपाली रहेका छन ।
दृश्य निर्माण, उत्पादक तथा बितरक बजार व्यवस्थापनमा धिताल फिल्मस प्रालिले गरेको छ।

समाजमा हुने माया प्रेम अनि प्रेम प्रेमिका बिचको अन्तर सम्बन्धको यथार्थ कुरालाई चित्रण गरेको पाइन्छ। साथमा हुने वाला छोरा बुहारीको बुवा आमा बिचमा जतिसुकै दुश्मनी भए पनि ती छोरा बुहारीको नयाँ नाता सम्बन्धले मित्रताको बलियो सम्बन्ध बनाइ दिन्छ भन्ने कुरा समाबेश गरिएकोछ ।

भिडियो:

६ माघ २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको