असार ०३, काठमान्डौ । नुवाकोट धादिङ रसुवा समाज कुवेतले आयोजना गरेको प्रथम बार्षिकोत्सब तथा बृहत सांगीतिक धमका २०१९ को लागि अतिथि कलाकारको रुपमा सरस्वती लामा अहिले कुवेत छिन् । पछिल्लो समयमा खासै मिडियामा नदेखिएकि लामालाई कारण सोध्दा आफैले फिल्म बनाउदै गरेको र आफ्नै काममा बिजि भएको बताइन् ।
कुवेतमा बाक्लोरुपमा बिदेशीयका आफ्ना दर्शकहरुलाई निकै रमाइलो दिने आत्मविश्वास रहेको साथै दर्शकको चाहा अनुरुपको गेटअपमा प्रोफोमेन्स प्रस्तुत गर्ने बताउने सरस्वती लामाले दर्शक भनेका मेरा सबै थोक हुन् जस्को ताली र गाली लिन सक्नु पर्छ वा एउटा कलाकारमा यो खुवी हुनै पर्छ भन्दै आफ्नो भनाई राखेकी छिन् ।
भिडियो:
प्रतिक्रिया दिनुहोस