पेसागत महासंघले २५ औँ स्थापना दिवसको अवसरमा विचार गोष्ठी गर्ने


जेठ ५,काठमाडौँ । पेसागत महासङघ नेपालले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा विचार गोष्ठी गर्ने भएको छ । जेठ ६ गते ‘राष्ट्रियताको प्रवद्र्धन र नागरिकताको सवाल’ बिषयक विचार गोष्ठी गरीने महासङले जानकारी दिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको लाईब्रेरी हलमा दिउँसो १ बजे हुने कार्यक्रममा पेसागत महासङघका पूर्व अध्यक्षहरुलाई सम्मान पनि गरिने भएको छ ।

५ जेष्ठ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको