विप्लवका केन्द्रीय नेता आदर्श र असलसहित ३ जना गिरफ्तार


बैशाख ६, दाङ । विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्य सहित ३ जनालाई प्रहरीले गिरफ्तार गरको छ ।

तस्बिर : बायाँबाट क्रमश  चन्द्र बहादुर खड्का  ‘असल ‘र चुडामणि  ओली ‘आदर्श’

रोल्पा घर भएका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’, सल्यान घर भएका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल क्षेत्री’ र रोल्पाका स्थानीय नेता लाल बहादुर ओली ‘विश्व’लाई प्रहरीले दाङबाट गिरफ्तार गरेको नेकपा स्रोतले जनाएको छ ।

असल यसअघि पनि पक्राउ परेका नेता हुन्, उनलाई अदालतले रिहा गरेको थियो ।

६ बैशाख २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको