जनताको अधिकारको पक्षमा संघर्ष गरिरहन्छु: जनार्दन शर्मा


ज्ञानु गौतम/फागुन ७, रुकुम । पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफु सदैव जनताको अधिकारको पक्षमा संघर्ष गरीरहने वताउनुभएको छ ।

आजदेखि रुकुम पश्चिमको चौरजहारीमा सुरु भएको प्रथम वृहत चौरजहारी महोत्सवको उदघाटन समारोहलाई संवोधन गर्दै शर्माले यस्तो वताउनु भएको हो ।

जनताहरुको त्याग तपश्या र बलिदानबाट प्राप्त अधिकार लाई व्यवस्थापन गर्न आफु सदैव सघर्ष गर्न तयार रहेको उहाँले बताउनु भयोे ।

संघिय सरकारले कानुन बाङगो टिङगो ल्याँउछ तर आफुहरुले त्यसलाई सोझयाउदै निर्माण गर्न लागी रहेको जानकारी गराउनु भयो ।

२०७५ फाल्गुन ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको