सुनको मुल्य घट्यो


चैत ४, काठमाडौं । सोमबार सुनको मुल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोल ५९ हजार ८ सयमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलमा ५९ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी भने आज तोलमा रु ७३० रहेको महासंघले जनाएको छ ।

४ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको