काठमाडौंमा भूकम्पको धक्का महसुस


चैत ४, काठमाडौं । राजधानी काठमाडौं र आसपासका क्षेत्रमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ९ बजेर १ मिनेट जाँद भूकम्पको धक्का महसुस गरिएको हो । करिब २ सेकेन्ड जति झड्का दिएको थियो ।

मकवानपुरको चित्लाङ केन्देविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ वैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएकाे केन्द्रले जनाएकाे छ।

४ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको