सरकारी प्रतिबन्धप्रति मोर्चा मलेसियाको ध्यानाकार्षण


समर्पण भट्टराई/चैत ३, मलेसिया । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले सरकारले नेकपा माथी लगाएको प्रतिबन्ध प्रती ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रघात जनघात पछिल्लो नमुना सिके राउत जस्ता दलाललाई सरकारले काखी च्यापेर विप्लव नेकपा माथी प्रतिबन्ध लाउनुले फासिवाद उन्मुख भएको र यस्ले सम्पुर्ण जनताको अधिकार माथी हस्तक्षेप गर्दै सिङ्गो लोकतन्त्र माथी नै प्रतीबन्द लगाएको भन्दै तत्कालै खारेज नगरे  सरकारले कडा मुल्य चुकाउनु पर्ने मोर्चाको बिज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिको पुर्ण पाठ यस्तो छ:

४ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको