सुनचाँदीको मूल्य बढ्यो


फागुन ६, काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

बजारमा आइतबारको तुलनामा साेमबार सुन २ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

बजारमा आज छापावाला सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

२०७५ फाल्गुन ६,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको