माघ ३, सल्यान । पोष्टपाटी डटकमका प्रधान सम्पादक गोपाल चन्दलाई क्रान्तिकारी पत्रकार संगठन नेपाल सल्यानले अाज अभिनन्दन गर्ने भएको छ ।
अाज सदरमुकाम खलंगामा अायोजित कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले अभिनन्दन गर्ने कार्यक्रम रहेको सल्यान शाखाले जनाएको छ ।
सम्पादक चन्दलाई प्रहरीले पक्राउ गरी अदालतले छाडेको थियोे ।
प्रतिक्रिया दिनुहोस