पोष्टपाटीका सम्पादक गोपाल चन्द सल्यानमा अभिनन्दन हुँदै


माघ ३, सल्यान । पोष्टपाटी डटकमका प्रधान सम्पादक गोपाल चन्दलाई क्रान्तिकारी पत्रकार संगठन नेपाल सल्यानले अाज अभिनन्दन गर्ने भएको छ ।

अाज सदरमुकाम खलंगामा अायोजित कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले अभिनन्दन गर्ने कार्यक्रम रहेको सल्यान शाखाले जनाएको छ ।

सम्पादक चन्दलाई प्रहरीले पक्राउ गरी अदालतले छाडेको थियोे ।

२०७५ माघ ३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको