काठमाडौंमा भुकम्पको धक्का महसुस


फागुन ४, काठमाडौँ । शनिबार बेलुकी लगभग ८ बजेर ३४ मिनेटमा भूकम्प गएको छ ।

शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ सालको महाभूकम्प पछि लगातार भूकम्पका धक्काहरु महसुस हुँदै आएको छ । २०७२ सालको महाभूकम्प पछि नयाँ भूकम्प भन्दा पनि सोहि महाभूकम्पको पराकम्प महसुस गर्ने गरिएको हो ।

२०७५ फाल्गुन ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको