नेपाली चलचित्र ‘पर्शुराम’को पहिलो गीत सार्बजनिक (भिडियो )


फागुन ३, काठमाडौँ । नेपाली कथानक चलचित्र ‘पर्शुराम’को एक इशारा बोलको गीत सार्बजनिक भएको छ ।

टंक बुढाथोकी र मिलन अमात्यको आवाज रहेको यो गीतमा अमृता नेपालको शब्द रहेको छ भने टंक बुढाथोकीकै संगीत रहेको छ ।

फ्लिममा जान्वी बस्नेत, किशोर खतिवडा लगायतको अभिनय रहेको छ । ‘पर्शुराम’लाइ बल्याक चिल्लीले प्रोडक्शन गरेको छ भने महेन्द्र बुढाथोकी, खड्ग बुढाथोकी, राज भक्त राना, पारश बस्नेत र यादव सैघालीको लगानी रहेको छ ।

‘जय पर्शुराम’सँग जुधेपछि तीन पटकसम्म रिलिज नभएको यो फिल्मको ट्रेलर चाडै नै सार्बजनिक हुने पत्रकार महासंघ दाङका अधक्ष्य सबिन प्रियासनले जानकारी दिए ।

भिडियो हेर्नुस

३ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको