पोखरामै पहिलो आकाशे पुल


रमाकान्त बास्तोला/मङ्सिर २७, पोखरा । पोखरा महानगरपालिका वडा न ०८ को सृजना चोकमा अकाशे पुलको शिलन्यास भएको छ ।

शिलान्यास कार्यक्रमा गण्डकी प्रदेस मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसि र प्रदेस सभासद् बिन्दु कुमार थापा ज्यु लगायतले शिलन्यास गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष लगाएत आम नगरवासि साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कुल लागत अनुमान २ करोड ५४ लाख ४१ हजार मा २ करोड ३० लाख ११ हजारमा सम्झौता भएको आकाशे पुल पोखरा कै पहिलो आकाशे पुल बन्नेछ । योजनाको नाम सृजना चोक आकाशे पुल निर्माण रहेको छ

२७ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको