जिवन सिह/फागुन २९, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरमा एक युवक मृत फेला परेका छन ।
मृत फेला परेका धर्क बोहरा । तस्बिर: जिवन सिह, पोष्टपाटी, बझाङ
बुधबार जयपृथ्वी नगरपालिका १० चैनपुरमा सुर्मा गाउँपालिका घर भएका ३६ बर्षिय धर्क बोहरा मृत फेला परेका हुन ।
मृतक बोहराको टाउँकोमा चोट रहेको छ घटनाको बारेमा स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल गइसकेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
यसरी सदरम’काम चैनपुरमा यो साता चोरी तथा हत्या का घटनामा बृद्घि भइरहेको स्थानियहरु को भनाइ छ । घटनाको छानविन गर्न घटनास्थलमा प्रहरी पठाइसकेको र अन’सन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
प्रतिक्रिया दिनुहोस