भद्रगोलमा पाँडेको भूमिकाप्रति आपत्ति जनाउँदै आयो यस्तो विज्ञप्ति


फागुन २८, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारित टेलिश्रंखला ‘भद्रगोल’मा पाँडेको भूमिकाप्रति नेपाल पाण्डेसमाजले आपत्ति जनाएको छ ।

पाण्डे समाजले विज्ञप्ति जारी गरी टेलिश्रृखलामा देखाइने गरेको पाँडेको प्रस्तुतिले मूलुकभर रहेका पाण्डेहरुको अपमान भएको उल्लेख गरेको छ ।

भद्रगोल पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पुगेको भन्दै पाण्डेसमाजले विज्ञप्ति जारी गरेको छ ।

२८ फाल्गुन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको