नायिका सृष्टि खड्का सुटिङबाट भागेको भन्ने आरोपपछि प्रहरीले बोलायो (भिडियो)


मंसिर, काठमाडौं । पछिल्लो समयको चर्चित लोक गीत लालुमैमा अभिनय गरेकी नायिका सृष्टि खड्का र गायक अशिम कुमार कटुवाल बिचको विवाद टुंगिएको छ ।

अशिमको ‘रेलीमै’ बोलको लोक गीतको मोडलिङका लागी सृष्टि सुटिङस्थलमा पुगेपछि नयाँ पुरुष मोडलसँग काम गर्दिन भनेर निस्किकी थिइन् ।

पछि अशिमले सामाजिक सञ्जालमार्फत आफ्नो नाम लिएर मानहानी गरेको भन्दै नायिका सृष्टिले प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । बुधबार महानगरी प्रहरी टेकु, अपराध महाशाखाले दुबैपक्षलाई बोलाएर बिषय टुंगाएको हो ।

पुरा जान्नुहोस् भिडियोबाटः

२५ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको