दाङमा १४ बर्षीय बालिका बलात्कार आरोपमा एक युवक पक्राउ


फागुन २७, घोराही । घोराही उपमहानगरपालिका–१९ का २१ वर्षीया सन्तोष घर्तिमगर बालिका बलात्कार गरेको आरोपममा पक्राउ परेका छन्।

चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार बालिकाका दाजुले प्रहरीमा उजुरी दिएपछि घर्तिमगरलाई पक्राउ गरिएको हाे।

उनीविरुद्ध जबर्जस्तीकरणी अभियोगममा साेमबार अदालतमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ।

२७ फाल्गुन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको