बक्सिङमा भुपेन्द्र थापाले दिलाए नेपाललाई स्वर्ण :स्वर्ण संख्या ४७


मङि्सर २३, काठमाडौं । जारि १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापामगरले नेपाललाई स्वर्ण दिलाएका छन् । सातदोबाटोस्थित कराते हलमा सोमबार भएको खेलमा भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराएर स्वर्ण जित हात पारेका हुन्। श्रीलंका र बंगलादेशले कास्य जित्यो । योसँगै १३ औं सागमा नेपालको स्वर्ण संख्या ४७ पुगेको छ ।

२३ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको