रोल्पादेखि सल्यानसम्म फुलेका लालिगुँरास [१२ तस्बिरमा हेर्नुहोस]


चैत २६, सल्यान । यतिखेर रोल्पादेखि सल्यानसम्मका डाँडाकाँडाहरु लालीगुँरासका फुलहरुले धपक्क देखिन्छन् ।

महाभारत पर्वत श्रङ्खलाको मध्यभागमा पर्ने सल्यान-रोल्पाका अधिकांस ठाउँहरुमा लालीगुँरास फुल्छन् । बसन्त ऋतुको आगमन सँगै फुल्ने लालिगुँरास बिषेशगरी सल्यानको कोटमौला, बडागाउँ, कपुरकोट लगाएतका थुप्रै ठाउँहरुमा फुल्ने गर्छ ।

यसपटक सल्यानको कोटमौला देखि रोल्पा गंगादेव गाउँपालिकाको झ्यामसम्मका लालिगुँरासका तस्बिरहरु हामी तपाईलाई देखाउदैछौँ ।

तस्बिर: खकेन्द्र केसी, पोष्टपाटी

२०७५ चैत्र २६,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको