माइनस १३ डिग्री चिसोमा न्यानो प्रेम (भिडियोसहित)


काठमाडौं । भीममफेदी गाइजकाे नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘नहेर त्यसरी मैच्याङ’ बोलको गीतको म्युजिक भिडियो सर्वाजनिक भएको हो।

मनाङको माइनस १३ डिग्री चिसोमा छायांकन गरिएको गीतमा पुर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाइएको छ।

गायक, संगितकार तथा गीतकार इश्वर मगियाको गीतमा भिमफेदी गाइजको कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन छ।

२०७५ माघ २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको