सोनु बिसि र कृष्ण सापकोटाको सम्झना सार्वजनि


पोष्टपाटी काठमाडौ/माघ २७ । सोनु विसि र कृष्ण सापकोटाको म्युजिक भिडियो सम्झना सार्वजनिक भएको छ ।

झझल्को डिजिटल प्रा. ली. को ब्यानरमा बनेको म्युजिक भिडियो झझल्को डिजिटलकै युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । शब्द र लय कृष्ण सापकोटाको रहेको छ । सन्जय परियार र सोनु बिसिको स्वर रहेको म्युजिक भिडियोमा अभिनय कृष्ण सापकोटा र सोनु विसिको रहेको छ । भिडियो युएईका विभिन्न सुन्दर ठाउँहरुमा छायांकन गरिएको छ ।

२०७५ माघ २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको