दाङमा विमला ओलीको उम्मेदवारी दर्ता


कात्तिक २१, दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार बिमला ओलीले मनोनयन दर्ता गराएकी छन् ।

उनले पार्टीका नेताहरुसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेर उम्मेद्वारी दर्ता गराएकी हुन ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा यसअघि उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले पनि उम्मेदवारी दर्ता गराएका थिए ।

२१ कार्तिक २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको