आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा


जेठ २४, काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् ।

उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस विज्ञप्ति 

२४ जेष्ठ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको