‘काउली बुढी’को आवाजमा ‘आशुले मुख धुन्छु’ लोक गीत सार्वजनिक (भिडियो)


माघ, काठमाडौं । गायिका सन्ध्या बुढामगर ‘काउली बुढी’ र गायक पुर्ण विश्वकर्माको आवाजमा सजिएको निकै वियोगान्त भाव समेटिएको ‘आशुले मुख धुन्छु मैले त’ गीतको भिडियो बजारमा आएको छ ।

आफ्ना प्रेमीले आफुलाई निकै पिडा भएको कुरा गीतमा गायिका बुढाले गरेकी छन् । आफूलाई बेवास्ता गर्दै पराई ठानेकोमा गायिकाले आशु रेकी छन् ।

नेपाली लोकदोहरी गीतको संरक्षण र विकास गर्दै आएको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा प्रेम रानामगरको शब्द तथा पुर्ण विश्वकर्माको लय सिर्जना रहको छ ।

मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘आशुले मुख घुन्छु मैले त’ गीतमा बुद्धविर थापा र सारिका केसीको अभिनय देख्न सकिन्छ ।

२०७५ माघ २४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको