शिक्षामा ५ अर्ब वैदेशिक अनुदान रोकियो


पुस २२, काठमाडौं । स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा ५ अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ ।

सर्सत अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) को प्रगति विवरण स्थानीय तहले केन्द्रमा विवरण नपठाउँदा सहायता रोकिएको हो ।

संघीयता कार्यान्वयनसँगै शिक्षाको अधिकार स्थानीय तहमा गएको हो ।

काम सकिएपछि मात्रै दाताहरुसँग भुक्तानी लिने गरी सम्झौता भएकोमा प्रगति विवरण नै नआएपछि दाताहरुले दाताहरुले रकम उपलब्ध नगराउने चेतावनी दिएको खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।

२२ पुष २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको