आईफोन बाट नयाँ वर्षको सुभकामना दिने २ जना लाई कारबाही


पौष २१, काठमाडौं  । हुवावे ले आफ्ना २ कर्मचारी लाई कारबाही गरेको छ । आईफोन प्रयोग गरेर नयाँ वर्षको सुभकामना सन्देश प्रवाह गर्ने २ कर्मचारी लाई कारबाही गरेको हो ।

सन्देश मा उनीहरुले हुवावे टेक्नोलोजीको ट्वीटर एकाउन्टबाट ‘ह्याप्पी न्यू ईयर २०१९’ लेखेका थिए । यो खबरलाई समामाजिक सञ्जालमा व्यंग्यको विषय बनाइएपछि हुवावे ले यसमा संलग्न दुई कर्मचारीलाई कारवाही गरेको हो ।
कारबाही मा परेका ती कर्मचारी को नाम भने खुलाईयको छैन । चीनमा चिनियाँ कम्पनी हुवावे र एप्पल लाई कडा पतिष्पर्धी मानिदै आएका छ ।

२०७५ पुष २१,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको