सुनको मूल्य बढ्यो


मंसिर १८, काठमाडौँ । आज (बुधबार) सुनको मूल्य बढेको छ ।

मंगलबारको तुलनामा आज रु ८ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य रु ७२ हजार् २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य पनि बढेको छ । मंगलबारको तुलनामा प्रतितोला रु १५ ले बढेर चादीको मुल्य ८ सय ६५ रुपैयाँ कायम रहेको छ ।

१८ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको