पोखरामा प्याराग्लाइडरमा चिल पसेपछि…


माघ २१, पोखरा । पोखरामा प्याराग्लाइडरभित्र चिल पस्दा दुर्घटना भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङ्कोटबाट उडेको ग्लाइडर चिल पसेपछि अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

प्यारागलाइडर करीब २५ फिट अग्लो दमौराका रुखमा अड्किएको थियो । प्याराग्लाइडरका चालक पोखरा – ६ जरेबर बस्ने करीब ३२ वर्षीय विजय दाहाललाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

२१ माघ २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको