किन बेहाल अवस्थामा छन् राष्ट्रिय गौरवका आयोजना ?


मंसिर १७, काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखे पनि ति आयोजनाको प्रगति भने झनै कमजोर देखिएको छ ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म सरकारले उच्च प्राथमिकतामा राखेका २१ आयोजनाको प्रगति साढे पाँच प्रतिशतमा सीमित देखिएको हो ।

राष्ट्रिय गौरव शीर्षकमा राखिएका धेरै आयोजना एक दशकभन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ भने कतिपय आयोजना भने चर्चामा रहे पनि प्रगति शून्यप्रायः छ । यो समाचार आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छिन् ।

१७ मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको