‘सहर फेरिए छ’


हरेक साँझ पिउनुको नि कारण छ।
मरे जसरी जिउनुको नि कारण छ।।
चोटै चोटले यो मुटु टुक्रा टुक्रा पार्यौ,
टुक्रेको मुटु सिउनुको नि कारण छ।

प्रेम लेखिएको तीखो तीर भेटियो
बेहोसीमा ढलेको शरीर भेटियो,
अस्पताल लगेर एक्सरे गरिहेर्दा
छातिभित्र तिम्रै तस्वीर भेटियो !

क्षितिज पारि गांऊमा गस्ति लिए छै,
करोडैको महल बनाछू भन्दै बस्ति लिए छै,
केटा,केटि सबै देखेर होकि पूलिस दाई,
रातमा अंकाको बूढिसंग मस्ति लिए छै।

गूलाफ भन्दा पहिले मन दिन्छू हून्न
संगै, जिऊन्ने संगै मने बचन्न दिन्छू हून्न।
टाढाहून्ने धोको छैन्न समिप मै बाचनूछ।
नसामय हदयको कम्पन्न दिन्छू हून्न

कलम, होकि कापि चिनै, गारो छ।
आजभोलि हतियार बोकि हिनै गारो छ।
पूलिस छोब्दै हूल्छन विप्लप भनि,
एऊटा गूरूप लियर बजारमा भिड्नै गारो छ.

प्यारको बद्ला मलाई प्यार पठाईदेउ ।
एक बारले पुग्दैन बारम्बार पठाईदेउ ।
धामीझाँक्री डाक्टर नि हारे म देखि ।
दिल जलेको तिमिनै उपचार पठाईदेउ ।

बाऊको पैसा चोरेर बजार, तिर लागियो।
सय,दूईसयले पूगेन्न हजार, तिर लागियो ।।
बाऊले पढ भनेनकै हून्न ऊबेलामा ।
केटि खोज्दै अंको नजर, तिर लागियो।।

सहर फेरिए छ, अनि, रहर फेरिय छ ।
तिम्रो बिहे गने डोलिको प्रहर, फेरिए छ ।।
संगै बिहे गरैला भनेकै ऊबेलामा तिमीले ।
त्यो मन अनि मझेरिको जहर फेरिए छ।।

ललित बिष्ट, आठबिस नगर पालिका ५ दैलेख
सम्पर्क९८४८३९३६७५
हाल कालिकोट

१८ असार २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको