बझाङका डिएसपी धिताल सरुवा


टेकेन्द्र बोहरा/चैत २०, बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी सरुवा भएका छन ।

केहि महिना अगाडी सदरमुकाम चैनपुरमा जुवा खेलाउन निर्देसन दिएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछी विवादमा आएका डिएसपी धिताल सोमबार सरुवा भएका हुन ।

यसरी डिएसपी धितालले खुलेयाम प्रहरीको संरक्षणमा नै जुवातास खेलाउन निर्देशन दिएर प्रहरी संगठनको बेज्जत भएपछि स्थानिवासीहरुले सदरमुकाम चैनपुरमा बिरोध समेत गरेका थिए ।

यता डिएसपी धिताललाई यसबारे सोध्दा आफुले जुवाडे पक्राउ गर्न योजना बनाउन त्यसो भनेको बताएको भन्दै पतिक्रिया दिदै आएका थिए ।

२० चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको