सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्यो


फागुन १९, पोखरा । सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ ।

फाइल तस्बिर

प्याराग्लाइडिङ दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्‍याइएको छ । उनको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै उद्धार टोली परिचालन भएको थियो ।

२०७५ फाल्गुन १९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको