फागुन १९, पोखरा । सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ ।
फाइल तस्बिर
प्याराग्लाइडिङ दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्याइएको छ । उनको परिचय नखुलेको प्रहरीले जनाएको छ ।
प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै उद्धार टोली परिचालन भएको थियो ।
प्रतिक्रिया दिनुहोस