मंसिर १६, काठमाडौँ । आज (सोमबार) सुनको भाउ घटेको छ ।
आइतबारको तुलनामा आज रु २ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार् ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार १ सयमा कारोबार भइरहेको छ ।
आज चाँदीको मुल्य पनि घटेको छ । आइतबारको तुलनामा आज रु ५ ले घटेर प्रतितोला चादीको मुल्य ८ सय ५० रुपैयाँ कायम रहेको छ ।
प्रतिक्रिया दिनुहोस