मंसिर १४ मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय


साउन १७ काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभादेखि स्थानीय तहसम्म रिक्त रहेका विभिन्न स्थानका लागि मंसिर १४ गते उप निर्वाचन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५० जनाकाे पद विभिन्न कारणले रिक्त रहेको छ ।

१७ श्रावण २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको