साउन १७, काठमान्डौ । लोक गायक हरि डिसीले उधारो भाग २ म्युजिक भिडियो सार्बजनिक गरेका छन् । श्रीमान परदेश हुँदा श्रीमती आर्कैसंग हिडेपछिको कथा ब्यथा समेटेको गित उनले आफ्नो युटुब च्यानलमा सार्बजानिक गरेका हुन ।
उधारो म्युजिक भिडियो युटुबमा हेर्नेहरुको संख्या धेरै बढी रहेको छ । भर्खरै युटुबमा सार्बजानिक गरेको म्युजिक भिडियोले ३ लाख धेरै भिउज पाइसकेको छ ।
तिज कोशेली स्वरुप प्रस्तुत गरिएको उधारो गितलाई गायक हरि डिसी, गायिका उसा मगर र गायक बिरेन्द्र खड्काले स्वर दिएका छन् ।
दुर्गा केसीको शब्द रहेको गीतलाई हरि डिसीको म्युजिक रहेको छ भने स्वयम् हरि डिसी लगायत कलाकारहरु अनिता बस्नेत, रामचन्द्र अधिकारि ‘गोक्टे काजि’ सबि खड्का र चन्द बिडारीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो यस्तो छ:
प्रतिक्रिया दिनुहोस