बाग्लुङमा वाम गठवन्धनका उम्मेदवार १३ सय मतले अगाडि


मङ्सिर १५, बाग्लुङ । उपनिर्वाचन भएको बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)अन्तर्गत जारी मतगणनाको पछिल्लो परिणामअनुसार वाम गठवन्धनका उम्मेदवार खिमविक्रम शाहीले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थन प्राप्त राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले नेपाली कांग्रेसका उम्मेदवारसँग १ हजार ३ सयको मतान्तर कायम राखेका छन् ।

जनमोर्चाका शाहील्े ५ हजार ४६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जीतबहादुर शेरचनले ३ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् ।

१५ मंसिर २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको